काठमाडौं ४ माघ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग युद्धविरामको सम्झौता गर्ने सहमति भएको बताएका छन्। अन्तिम समयमा विवाद र आरोपप्रत्यारोप हुँदा सम्झौता इजरायली सरकारले अनुमोदन गर्नमा एक दिन ढिलाइ भएको थियो। शुक्रबार नै सेक्युरिटी क्याबिनेटले सो सम्झौता अनुमोदन गर्ने नेतन्याहुले बताएका छन्। ‘प्रधानमन्त्रीले सेक्युरिटी ...