ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड कोपा डेल रेको क्वार्टर फाइनलमा


एबीसी न्यूज

काठमाडौं ४ माघ । रियल मड्रिड कोपा डेल रेको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सेल्टा भिगोविरुद्ध अतिरिक्त समयमा तीन गोल गर्दै रियल मड्रिडले अन्तिम ८ मा स्थान बनाएको हो।

निर्धारित समय २र२ गोलको बराबरी भएको खेलमा रियलले अतिरिक्त समयमा तीन गोल गर्दै जित शुनिश्चित गरेको हो।

ब्राजिलियन एन्ड्रिकले २ गोल र फेडेरिको भाल्भेर्डेले १ गोल गरे। त्यसअघि खेलको सुरुवातमा रियल मड्रिडले २–० को अग्रता लिए पनि निर्धारित समयको अन्तिमतिर अग्रता गुमायो।

केलियन एम्बाप्पेले ३७ र भिनिसियस जुनियरले ४८ औं मिनेटमा गोल गर्दै रियललाई दोहोरो गोलको अग्रता दिलाएका थिए। जोनाथान बाम्बाले ८३ र मार्कस अलोन्सोले अतिरिक्त समयको पहिलो मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा लगेका थिए।

तर थप गरिएको समयमा रियल मड्रिड हाबी भयो। थप समयमा तीन गोल गर्न सफल हुँदा रियल मड्रिडले ५–२ को जित दिलाए। एन्ड्रिकले १०८ र ११९ औँ मिनेटमा गोल गर्दा भालभर्डेले ११२ औं मिनेटमा गोल गरे।

यसअघि साउदी अरेबियामा बार्सिलोनाविरुद्ध सुपर कपको फाइनलमा ५–२ ले पराजित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

भोलि चार प्रदेशमा वर्षाको सम्भावना, आजको मौसम कस्तो रहला ?

सम्बन्धित

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com