काठमाडौं, ३ माघ । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ। इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो। हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उनले कतार ...