काठमाडौं ७ माघ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । धनगढीमा हुने यो खेल बिहान ९ बजे शुरू हुनेछ । यस्तै आज हुने अर्को खेलमा कोशी प्रदेश र ...