काठमाडौ १६ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन ४ निकायको ध्यानाकर्षण गराएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड ९सीडीएससी०ले कम्पनीहरुको सेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर ९आइजिन० कायम गर्ने भन्दै ...