काठमाडौ १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको भनाइलाई लिएर कडा प्रतिक्रिया दिनुभएको छ । ट्रम्पले दुई परमाणु पनडुब्बीलाई ‘उपयुक्त ठाउँमा’ तैनाथ गर्न आदेश दिएको बताउनुभएको छ । उहाँले यो कदम सावधानीका रूपमा चालेको र जिम्मेवार व्यक्तिका ...