ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप छनोटलाई नेपालको तयारी, यस्तो छ खेल तालिका


abc news

काठमाडौ १६ साउन । राष्ट्रिय किकेट टोली अहिले भारत र नेपालमा अभ्यासरत छ। नेपालले विश्वकप छनोटका लागि तीव्र गतिमा अभ्यास अगाडि बढाइरहेको छ। नेपालको एउटै लक्ष्य छ, सन् २०२६ मा हुने टी(२० विश्वकपमा छनोट हुने।

विश्वकपकै तयारीस्वरूप नेपालले आउँदो अगस्टमा अस्ट्रेलियामा पनि क्रिकेट खेल्दै छ। नेपालले अस्ट्रेलियामा आयोजना हुने ‘टप इन्ड टी(२० सिरिज’ खेल्न लागेको हो। उक्त सिरिज अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा सुरु हुनेछ।

‘टप इन्ड टी(२० सिरिज’ लागि अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ ९एनटी०ले केही दिनअघि सिरिजको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ। उक्त तालिकाअनुसार नेपालको पहिलो खेल अगस्ट १५ ९साउन ३०० मा मर्दन टेरिटोरी स्ट्राईकर्ससँग हुनेछ।

सिरिजको दोस्रो खेलमा नेपालले १६ अगस्ट ९साउन ३०० मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ। नेपालको तेस्रो खेल मेलवर्न स्टारको एकेडेमी टिमसँग अगस्ट १८ ९भदौ २०मा हुनेछ। सिरिजको चौथो खेलअन्तर्गत नेपालले अगस्ट १९ ९भदौ ३० मा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

आफ्नो पाँचौ खेलमा नेपालले अगस्ट २० ९भदौ ४० मा मेलबर्न रेनेगेट्सको एकेडेमी टोलीसँग हुनेछ। यस्तै नेपालले समूह चरणको छैटौँ तथा अन्तिम खेलमा अगस्ट २२ ९भदौ ४० मा पाकिस्तान ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको शीर्ष चारमा रहने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्। उक्त सेमिफाइनल र फाइनल खेल २४ अगस्ट ९भदौ ८० मा हुनेछ।

उक्त सिरिजमा ११ टोलीको सहभागीता रहनेछ। सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।

त्यस्तै सिरिजमा बिगबास लिग ९बीबीएल०का हर्बट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलवर्न स्टार तथा मेलबर्न रेनेगेट्स टोलीका एकेडेमी टोलीहरूको सहभागिता हुनेछ।

त्यस्तै उक्त प्रतियोगितामा दुई स्थानीय टोलीको सहभागिता रहने बताएको छ। सिरिजको उद्घाटन खेल अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ बीच हुनेछ।

नेपाललको लक्ष्य शीर्ष चारमा रहेर सेमिफानइल हुँदै ट्रफी जित्ने हुनेछ। उक्त सिरिजपछि नेपालले बलियो टोली वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र वेष्ट इण्डिजबीच सेप्टेम्बर २५ देखि ३० सम्म अन्तर्राष्ट्रिय टी(२० सिरिज हुने पक्का भइसकेको छ।

यी दुई टोलीबीचको सिरिज यूएईमा हुनेछ। वेस्ट इन्डिज दुई पटकको टी(२० विश्वकप विजेता टोली हो। नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय टी(२० सिरिज खेल्दैछ।

यस्ता बलिया अभ्यास र विश्वस्तरीय टोलीसँगको प्रतिस्पर्धापछि नेपाललाई विश्वकप तयारीमा धेरै नै मद्दत पुग्नेछ।

यसपछि नेपालको ध्यान विश्वकप छनोटमा हुनेछ। सन् २०२६ को टी(२० विश्वकपमा स्थान बनाउन नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी(२० एसिया क्षेत्र छनोटमा भाग लिनेछ। उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ। नेपालसँगै समूहमा कुवेत र जापान छन्।

त्यस्तै समूह ‘ए’मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष ३ टोली विश्वकपमा छनोट हुनेछन्।

उक्त प्रतियोगितामा ९ टोलीको सहभागिता रहेनछ। एसिया तथा पूर्वी एसिया(प्रान्त क्षेत्रबाट विश्वकपसम्म यात्रा तय गर्न आयोजक टोली ओमान, नेपाल, यूएई, मलेसिया, कुवेत, कतार, जापान, सामोआले र पपुवा न्युगिनीको सहभागिता रहनेछ।

उक्त प्रतियोगिता अक्टोबर ८ देखि सुरु हुनेछ। सुपर सिक्सका शीर्ष तीन टोली सन् २०२६ भारत र श्रीलंकामा आयाजना हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com