काठमाडौं २३ माघ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जनाले प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ। अस्वीकार गर्ने सांसदहरूको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ...