दोश्रो पटक पनि नेपाललाई एफटिएफ(फाइनान्सियल एक्सन टाक्स फोर्स)ले ‘ग्रे’ लिष्टमा राखेपछि आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले प्रश्न उठाएका छन्।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राखेको भन्दै कांग्रेस सांसद अर्जुननरसिँह केसीले चिन्ता व्यक्त गरेका हुन्। प्रतिनिधि ...