काठमाडौं १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तराई(मधेस जागरण अभियान आज ९फागुन १२ गते० झापाबाट सुरु गर्दै छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई साथमा लिएर उक्त अभियान झापाको कचनकवलबाट शुभारम्भ गर्न लागेका हुन्। त्यसका लागि उनीहरू ...