काठमाडौं १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू झापामा छन् । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा उनीहरू झापाको कचनकवल पुगेका हुन् । त्यहाँ उनीहरूले सहिद सुनिल राजवंशीको घरमा खाना खाए । सहिद राजवंशीको घरमा उनीहरूले केराको पातमा खाना ...