काठमाडौं १३ फागुन । बंगलादेशका नागरिकलाई ठगेको आरोपमा पक्राउ पर्ने बंगलादेशीको संख्या ८ पुगेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बसपार्कबाट अनिक अम्ब्रोज रोजारियोलाई पक्राउ गरेको हो। यसअघिको ७ जना पक्राउ परेका थिए। २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ ...