काठमाडौं १६फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज भेटवार्ता हुँदैछ । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौताका लागि दुई नेताबीच आज सहमतिमा हस्ताक्षर हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई देशबीच खनिज सम्झौता सहमति भएसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्की ...