काठमाडौं १६ फागुन । नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक एडीबी का प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवं विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण गरेको बताएका छन् । चार दिने नेपाल भ्रमणमा आएका पार्कले उपप्रधानमन्त्री एवं अर्थमन्त्री ...