काठमाडौं १७ फागुन । संखुवासभाको खाँदबारी नगरपालिका–८, पिप्लेमा एक महिलाको शव फेला परेको छ। पिप्लेस्थित आदर्शटोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो। शनिबार ९फागुन १७० बिहान करिब ५ बजे पोख्रेलले शव घरभन्दा ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी ...