काठमाडौ ८ चैत । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत पूर्वमा ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर कालोपत्र भएको छ । नारायणघाट बुटवल सडक आयोजना पूर्वखण्ड कार्यालयका अनुसार अहिलेसम्म यो बाटोमा ५८ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र ...