काठमाडौं ७ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा कुनै पनि किसिमको लोडशेडिङ नहुने बताउनुभएको छ । भारतबाट बिजुली आयात घट्दा समेत नेपालमा लोडशेडिङ हुने अवस्था नरहेको कार्यकारी निर्देशक घिसिङको दाबी छ । उज्यालोसँग कुरा गर्दै घिसिङले ऊर्जामन्त्रीतर्फ सङ्केत गर्दै कसैले भन्दैमा ...