काठमाडौं १७ चैत । प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा नयाँ युद्धविराम प्रस्तावमा सहमति जनाएको छ। जसमा थप पाँच बन्धक रिहा गर्ने र बदलामा ५० दिनको युद्धविराम गर्नुपर्ने उल्लेख छ। गाजा बाहिर हमासका सबैभन्दा वरिष्ठ नेता खलिल अल(हय्याले हमासले मध्यस्थकर्ता कतार र इजिप्टले पठाएको सम्झौताको मस्यौदालाई ...