काठमाडौं १७ चैत । म्यानमारको सैन्य जुन्टाले देशमा भूकम्पको विपद्मा पनि प्रजातन्त्र समर्थक विद्रोही समूहविरुद्ध हवाई हमला गरेको छ। बीबीसी बर्माले जुन्टा आक्रमणमा सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। भूकम्प गएको तीन घण्टा पनि नबित्दै सैन्य जुन्टाले आक्रमण गरेको हो। जन्टाले भूकम्पको केन्द्रबिन्दु, सागिङको ...