काठमाडौं १८ चैत । इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन्। उनले इरान वार्ताका विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने जानकारी दिँदै उनले केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको बताए। ट्रम्प प्रशासनले तेहरानले सम्झौतामा सहमति नगरे बम ...