काठमाडौं १९ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कडा असन्तुष्टि व्यक्त गरेपछि रुसको पहिलो प्रतिक्रिया आएको छ। बीबीसीका अनुसार रुसले आफू अझै पनि अमेरिकासँग काम गरिरहेकोु बताएको छ। रुसी राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभले भने, ‘हामी अमेरिकी पक्षसँग काम गरिरहनेछौँ। सबैभन्दा ...