काठमाडौं २० चैत । नेपाल सुपर लिग एनएसएल० मा साबिक उपविजेता धनगढीले विजयी शुरूवात गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गरेको हो । योसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क जोडेको छ । बुटवलको भने यो पहिलो ...