काठमाडौं २४ चैत । कुलमान घिसिङका समर्थकहरूले काठमाण्डौमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाण्डौको माइतीघर मण्डलीमा प्रदर्शन गरेका हुन् । सरकारले गएको चैत ११ गते कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ...