काठमाडौं २५ चैत । इन्डियन प्रिमियर लिग आईपीएल० क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए ...