काठमाडौं २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भोलि भेटवार्ता हुने भएको छ । उहाँहरुबीच ह्वाइट हाउसमा भेटवार्ता हुन लागेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले जनाएको छ । भेटमा अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि लगाएको ‘पारस्परिक कर’ नीतिको एक भागको ...