काठमाडौं २३ चैत । युक्रेनको शहर क्रिभी रिहमा भएको रुसी मिसाइल आक्रमणमा परी बालबालिकासहित १८ जनाको ज्यान गएको छ । मध्य युक्रेनी शहर क्रिभी रिहमा रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको र केही सङ्ख्यामा नागरिक घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको ...