काठमाडौ ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सोमबार पनि सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको थियो। तर, प्रधानन्यायाधीश राउत हेर्न नमिल्ने भन्दै सुनुवाइबाट अलग भएका छन्। यससँगै यो निवेदन ...