काठमाडौ ७ जेठ । सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ। बाँफीकोट गाउँपालिका–२ मा पीपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको अभियोगमा ओलीसहित प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत ...