काठमाडौ ७ जेठ । मनसुनसँगै निम्तनसक्ने जोखिम र त्यसको उचित व्यवस्थापनका लागि गृह मन्त्रालय र मातहतका निकायले गृहकार्य थालेका छन् । गृहमन्त्री रमेश लेखकले सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्नुपर्ने बताउनुभएको छ । मातहतका निकायलाई पनि आवश्यक निर्देशन दिएको ...