काठमाडौं, ३ जेठ । नेपाली कम्युनिस्ट आन्दोलनमा दुई फरक भूमिकाबाट उदाएका एमाले र माओवादी पार्टी केहीबेरमा विघटन हुँदैछन्। केहीबेरअघि बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अनुमोदन गरेपछि एमाले केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ। एकता प्रक्रियामा रहेका दुई पार्टीको अहिले बसिरहेको ...