काठमाडौ ११ जेठ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री पुगेको छ । प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी टेन्ट, म्याट्रेस सेटलगायत राहत सामग्री आइपुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले ...