काठमाडौ ११ जेठ । संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर लाई बलियो बनाउन र नेपाल–भारतबीच सहकार्य प्रगाढ बनाउन काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’ भएको छ । समिट उद्घाटन गर्दै प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआर रकम खर्चको प्रभावकारितामा प्रश्न उठाइन् । उनले कर्पोरेट कम्पनीहरूले यसमा ध्यान दिन ...