काठमाडौ १० जेठ । पाल्पाको तिनाउ गाउँपालिका(३ स्थित तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय किशोरको शव फेला परेको छ। खोजीका क्रममा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले १८ वर्षीय सोयव अन्सारीको शव भेट्टाएको हो। अन्सारी यही जेठ ८ गतेदेखि नदीमा ...