एजेन्सी । विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ‘ग्रोथ हर्मोन’ लगायतका औषधि दिने गरिएको पाइएको छ । किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन् । प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा ...