काठमडौं, ६ साउन । बैंककबाट काठमाडौं आएका दुई जना भारतीय नागरिकको मलद्वारमा लुकाई ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले भारतीय नारिक इमरन र अरीफ अलीको साथबाट आठ थान सुन बरामद गरेको थियो । दुई हजार ६७० ग्राम ...