काठमाडौं,२१ साउन । झापामा श्रीमतीलाई जर्वजस्ती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमानमाथी वैवाहिक बलात्कारको मुद्दा ...