काठमााडौं, २० साउन । पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन भएको छ । नेपाली कांग्रेसको स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा गएराती स्याङजाको भीरकोटमा निधन भएको हो । पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरमा सुतेकै बेला अचेत भेटिनुभएको थियो । उहाँलाई ...