जुम्ला, १७ कात्तिक । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जुम्ला पर्यटनको आकर्षक गन्तव्य बनेको छ । कर्णाली प्रदेशकै नमूना पर्यटकीय गन्तव्यको रुपमा रारा, शे–फोक्सुण्डोपछि जुम्लालाई प्रवद्र्धन गर्न सङ्घीय सरकारले विशेष प्राथमिकता दिएको छ । जुम्लालाई देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरी ...