धनकुटा, १७ कातिक । धनकुटा नगरपालिकामा एक व्यक्तिको हत्या भएको छ। धनकुटा नगरपालिका १ हिलेमा सुनसरीको इटहरीका अन्दाजी ३५ वर्षीय रामबाबु चौधरीको हत्या भएको प्रहरीले जनाएको छ। तिहारको अवसरमा हिलेमा लागेको रमाइलो मेलामा मेला लगाउन आएका चौधरीको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको ...