रुकुम, २७ मङ्सिर । जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ । एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पु¥याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर ...