ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन


एबीसी न्यूज
मंसिर २७, २०७५ बिहीबार  ८ : २५ बजे

ललितपुर, २७ मङ्सिर। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गर्नुभएको छ ।

नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो । भवनको लागत रु २५ लाख २९ हजार १६० रहेको निर्माण समितिले बताएको छ । प्रहरी नायब महानिरीक्षक क्षेत्रीले सेवाग्राहीलाई चाँडो सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालय आइपुग्नासाथ सेवाग्राहीको कुरा बुझेर काम गर्नुपर्छ ।”

यो कार्यालय विसं २०३७ मा अस्थायी प्रहरी विटका रुपमा स्थापना भएको थियो । विसं २०७२ मा विट महानगरीय प्रहरी प्रभागका रुपमा स्तरोन्नति भएको हो । भवन अभावका कारण प्रभागले टिनको टहराबाट सेवा दिन बाध्य भएको थियो । प्रभागमा अहिले प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो (सूचीसहित)

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com