काठमाडौं, १३ जेठ । आज विहानैबाट उपत्यका लगायत विभिन्न स्थानमा फेला परेको शंकास्पद बस्तु प्रहरी निष्क्रिय पारेको छ । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्क्रीय पारेको छ । आज बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती ...