काठमाडौं, १३ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताउनुभएको छ । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उहाँले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताउनुभयो । ...