काठमाडौं , १६ असार । संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ । .संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल आज सार्वजनिक भएको हो । ६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा ...