टोकियो,२५ कात्तिक । फोरेक्स जापानको नगद २ लाख बम्पर उपहार आईतबार सार्वजनिक भएको छ । नेपालीका महान पर्व दशैं, तीहार र छठलाई लक्षित गरी संचालन गरेको बम्पर उपहार टोकियोमा पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको हो । “दशैं, छठ, तीहार, फोरेक्सको बम्पर उपहार” भन्ने योजना सहित संचालन ...