काठमाडौं, २७ कात्तिक । नेपालको चारदिने भ्रमणमा आउनु भएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक आज भेटवार्तामा व्यस्त हुनुभएको छ । बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा जानुभएको ...