काठमाडौं, २७ कात्तिक । आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । अवैतनिक वाणिज्यदूतहरूको संस्था एचसिसीएन र वाणिज्यदूतको विश्व महासङ्घले आयोजना गरेको सम्मेलनमा आर्थिक कूटनीतिको विस्तार, व्यापार, पर्यटन, संस्कृति तथा सामाजिक क्रियाकलापको माध्यमबाट समृद्धिमा साझेदारी ...