काठमाडौँ, ४ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार विहान वस्ने भनिएको बैठक आज दिउसो बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो साढे १२ बजेपछि बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न ...