काठमाडौं, १७ मंसिर । भ्रष्टाचार नियन्त्रणमा सबैको साझा प्रयास आवश्यक रहेकामा जोड दिइएको छ । कार्यक्रमका सहभागीले भ्रष्टाचारका कारण सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना साकार नहुने भएकाले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यावहारिकरूपमै कार्यान्वयन हुनुपर्ने औँल्याए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बुुटवलमा आयोजना गरेको ‘भ्रष्टाचार ...