मोरङ,१९ पुस । मोरङ जिल्लाको लेटाङको भुवा चिसाङ जनता विकास पैनीको साधरणसभा एवम् अधिवेशन सम्पन्न भएको छ । विहिवार सम्पन्न १६ औं साधारण सभाले सर्वसहमतरुपमा पुन भवानी आचार्यलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष आचार्यको कार्य क्षमता र उहाले गरेका कार्यले पुन उहालाई नै चयन ...